site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
यी हुन् मन्त्रिपरिषद्का १३ निर्णय
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले गृह मन्त्रालयको सचिवमा एकनारायण अर्यालको सरुवा गरेको छ । सोमबार (फागुन २८ गते) बसेको मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अर्याललाई गृहमा सरुवा गरिएको हो ।

गृहका सचिव दिनेश भट्टराईलाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले विभिन्न सेवा समूहका राजपत्रांकित द्वितीय श्रेणीका तीन कर्मचारीलाई सम्बन्धित सेवा समूहको राजपत्रांकित प्रथम श्रेणीमा बढुवा र दुई सहसचिवको सरुवा समेत गरेको छ । सो बैठकबाट यीसहित १३ निर्णय गरिएको उनले बताइन् ।

मन्त्रिपरिषद् बैठकका निर्णय पढ्नोस्–

Global Ime bank

n1-1710241912.jpgn2-1710241926.jpg
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १६:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !