site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ब्लु डायमन्ड सोसाइटीमा गरिमा विकास बैंकको वित्तीय जागरण कार्यक्रम
SkywellSkywell

काठमाडौं । गरिमा विकास बैंकले ब्लु डायमन्ड सोसाइटीमा आबद्ध ‘एलजीबीटी क्यू’ समूहलाई वित्तीय जागरण कार्यक्रम आयोजना गरेको छ । बैंकको चाबेल शाखाले उक्त कार्यक्रममा आयोजना गरेको हो ।

कार्यक्रमका सहभागीलाई व्यक्तिगत वित्तीय व्यवस्थापन, डिजिटल फ्रडबारे सचेतना, विभिन्न प्रकारका बचत, कर्जा र बैंकबाट प्राप्त गर्न सकिने अरू सेवाका विषयमा वित्तीय शिक्षा प्रदान गरिएको बैंकले जनाएको छ ।

Dabur Nepal
NIC Asia

यो कार्यक्रमले वित्तीय ज्ञान प्रदान र आत्मनिर्भर बन्न सहयोगी भई समग्र अर्थतन्त्रमा नै सकारात्मक प्रभाव पार्ने बैंकले विश्वास लिएको छ ।

गरिमा विकास बैंकले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, एक एक्सटेन्सन काउन्टर र ५१ एटीएममार्फत सेवा दिँदै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १५:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu