site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
माल्दिभ्सबाट बाहिरिँदै भारतीय सेना

काठमाडौं । भारतले आइतबार माल्दिभ्सबाट आफ्नो पहिलो लटको सेना फिर्ता गर्ने भएको छ । माल्दिभ्सको राष्ट्रपतिमा चीनपक्षीय भनिएका मोहम्मद मुइज्जु विजयी भएपछि भारतसँगको सम्बन्ध चिस्सिएको थियो ।

उनले मे महिनासम्म त्यहाँ रहेका ८० भारतीय सेना फिर्ता भइसक्नुपर्ने समयसीमा तोकेका छन् ।

Dabur Nepal
NIC Asia

भारतले माल्दिभ्सलाई उपलब्ध गराएको दुईवटा उद्धार र जासुसी हेलिकोप्टर सञ्चालनका लागि आफ्ना सेना त्यहाँ रहेको भनेको छ ।

भारतले हिन्द महासागरको महत्त्वपूर्ण भागलाई निगरानी गर्न रणनीतिक स्थितिमा रहेको माल्दिभ्समा लामो समयदेखि आफ्नो प्रभाव राखेको छ ।

मुइज्जुको दिल्लीविरुद्धको कडा कदमले सम्बन्ध बिग्रिदै गएको छ । तर भारतले सैनिकलाई प्राविधिक कर्मचारीले प्रतिस्थापन गर्नेमा माले (माल्दिभ्सको राजधानी) सहमत भएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  १२:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro