site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
युवा तथा खेलकुदमन्त्री श्रेष्ठ भन्छन्– यो मौन मन्त्रालय हो, तर अब आवाज गर्छ

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलाडीहरूको राष्ट्रिय खेलकुदको क्यालेन्डर बनाउन राखेपलाई निर्देशन दिने निर्णय गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेपछि खेलाडीहरूको मनोबल बढाउन र खेल क्षेत्रको विकास गर्न खेलकुदको क्यालेन्डर बनाउन निर्देशन दिने निर्णय गरेका हुन् ।

Dabur Nepal
NIC Asia

उनले युवा र खेलकुद क्षेत्रको विकासका लागि सबैसँग सहकार्य गर्दै अघि बढ्ने पनि बताए ।

"मलाई के थाहा छ भने यो मन्त्रालय मौन खालको मन्त्रालय हो । तर अब यो मन्त्रालयले आवाज गर्छ, 'हिप हिप हुर्रे' भनेर देशलाई अन्तर्राष्ट्रिय जगतमा पनि चिनाउँछ," उनले भने ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  २२:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro