site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
युवा तथा खेलकुदमन्त्री श्रेष्ठ भन्छन्– यो मौन मन्त्रालय हो, तर अब आवाज गर्छ

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलाडीहरूको राष्ट्रिय खेलकुदको क्यालेन्डर बनाउन राखेपलाई निर्देशन दिने निर्णय गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेपछि खेलाडीहरूको मनोबल बढाउन र खेल क्षेत्रको विकास गर्न खेलकुदको क्यालेन्डर बनाउन निर्देशन दिने निर्णय गरेका हुन् ।

Dabur Nepal
NIC Asia

उनले युवा र खेलकुद क्षेत्रको विकासका लागि सबैसँग सहकार्य गर्दै अघि बढ्ने पनि बताए ।

"मलाई के थाहा छ भने यो मन्त्रालय मौन खालको मन्त्रालय हो । तर अब यो मन्त्रालयले आवाज गर्छ, 'हिप हिप हुर्रे' भनेर देशलाई अन्तर्राष्ट्रिय जगतमा पनि चिनाउँछ," उनले भने ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  २२:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro