site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मोरङमा सशस्त्र प्रहरीका डीएसपी कार्यालयभित्र मृत अवस्थामा भेटिए 
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । मोरङमा सशस्त्र प्रहरी बलका डीएसपी मृत अवस्थामा भेटिएका छन् । 

कोसी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्र कुवेर खापुङका अनुसार सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्याल कार्यालयमा मृत अवस्थामा भेटिएका हुन् । बस्याल प्रस्तावित सीमा सुरक्षा गुल्ममा कार्यरत थिए ।

सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले पनि डीएसपी बस्याल मृत अवस्थामा भेटिएको पुष्टि गरेका छन् । डीएसपी बस्यालले आत्महत्या गरेको शंका गरिएको छ । थप अनुसन्धानपछि वास्तविकता खुल्ने डीआईजी खापुङले बताए । 

उनी वि.स.२०६२ सालदेखि सशस्त्र निरीक्षकबाट सेवा सुरु गरेका थिए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro