site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतबाट ल्याइयो ‘अवैध’ नेपाली रुपैयाँ, दुई दिनमा बाराबाट २१ लाख बरामद
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाराको टोलीले दुई दिनको अवधिमा ‘अवैध’ २१ लाख रुपैयाँसहित पाँचजनालाई पक्राउ गरेको छ ।

बाराको विश्रामपुर गाउँपालिका–१, छत्वा कल्याणपुर हुँदै आइतबार भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर०५एआर ३५०९ नम्बरको मोटरसाइकल जाँचका क्रममा १६ लाख नौ हजार रुपैयाँसहित दुईजना पक्राउ परेका थिए । पक्राउ पर्नेमा भारतको मोतिहारीका कृष्णलाल प्रसाद र रविशंकर सिंह छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

गएको शुक्रबार तीनजना पक्राउ परेका थिए । पक्राउ पर्नेमा बाराकै कलैयाका आसिफ मनि चेन्जर, महागढीमाईका मेराजुल हक अन्सारी र भारतको मोतिहारीका रन्जीत सराफ छन् । उनीहरूका साथबाट पाँच लाख रुपैयाँ बरामद गरिएको बाराका डीएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

प्रहरीले सात दिनको म्याद थप गरेर उनीहरूमाथि अनुसन्धान थालेको छ । प्रहरीका अनुसार, उक्त रकम भारतबाट नेपाल ल्याइएको देखिएको छ ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १५:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro