site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
शंकर पोखरेललाई लिएर ओली बालुवाटारमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।

आइतबार साँझ पार्टी महासचिव शंकर पोखरेललाई साथमा लिएर ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

भेटमा संक्रमणकालनी न्यायसम्बन्धी विधेयकबारे छलफल भएको छ ।

ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'बीच आज बिहान पनि छलफल भएको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  २०:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement