site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेप्से ११.७८ अंकले घट्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचकमा दोहोरो अंकले गिरावट आएको छ । नेप्से ११.७८ अंकले घटेर १९६०.३० को विन्दुमा झरेको हो ।

यस दिन ३०९ धितोपत्रका ५५ लाख ७४ हजार २०७ कित्ता सेयर दुई अर्ब आठ करोड २७ लाख ८६ हजार ८९ रुपैयाँमा किनबेच भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

१३ उपसमूहमध्ये ११ वटाको समूहगत सूचक घटेको छ । दुईवटाको समूहगत सूचक बढेको छ । होटेल तथा पर्यटन क्षेत्र र उत्पादन तथा प्रशोधन क्षेत्रको समूहगत सूचक बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ९.७० प्रतिशतले बढेको छ । चिर्खुवा हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सर्वाधिक ७.४९ प्रतिशतले घटेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १५:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement