site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
माइक्रोफाइनान्सले एक/डेढ वर्षदेखि तनाव दिएको छ : गभर्नर
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले माइक्रोफाइनान्सले एक/डेढ वर्षदेखि तनाव दिएको बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आइतबारको बैठकमा उनले गाउँगाउँमा बैंकिङ पहुँच बढाउन माइक्रोफाइनान्सको अवधारणा ल्याइएको बताए । केहीले त्यो अवधारणा नअपनाएको उनको भनाइ छ ।

“हामीले वित्तीय पहुँच बढाउन माइक्रोफाइनान्स अवधारणा ल्याइयो । तर, केही माइक्रोफाइनान्स अवधारणाअनुसार नचल्दा एक/डेढ वर्षदेखि तनाव बढेको छ,” उनले भने, “बजारमा अराजकता सिर्जना भएको छ । ऋण मिनाहा हुन्छ भन्ने बजारमा हल्ला चलाइएको छ । यो नहुँदो हल्ला हो ।”
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १५:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !