site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
माइक्रोफाइनान्सले एक/डेढ वर्षदेखि तनाव दिएको छ : गभर्नर
फाइल तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले माइक्रोफाइनान्सले एक/डेढ वर्षदेखि तनाव दिएको बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आइतबारको बैठकमा उनले गाउँगाउँमा बैंकिङ पहुँच बढाउन माइक्रोफाइनान्सको अवधारणा ल्याइएको बताए । केहीले त्यो अवधारणा नअपनाएको उनको भनाइ छ ।

“हामीले वित्तीय पहुँच बढाउन माइक्रोफाइनान्स अवधारणा ल्याइयो । तर, केही माइक्रोफाइनान्स अवधारणाअनुसार नचल्दा एक/डेढ वर्षदेखि तनाव बढेको छ,” उनले भने, “बजारमा अराजकता सिर्जना भएको छ । ऋण मिनाहा हुन्छ भन्ने बजारमा हल्ला चलाइएको छ । यो नहुँदो हल्ला हो ।”
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १५:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro