site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संघीय निजामती ऐन संसद्‌मा प्रस्तुत गर्ने तयारीमा छौँ : प्रधानमन्त्री
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार संघीय निजामती ऐन संसद्‌मा प्रस्तुत गर्ने तयारीमा रहेको बताएका छन् । बिहीबार सिंहदरबारमा सरकारको अर्धवार्षिक समीक्षा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारले प्रत्येक मन्त्रालयसम्बद्ध राष्ट्रिय गौरवका आयोजनालगायत विकास निर्माण र सेवा प्रवाहका विषयमा तत्काल सुधार गरी आमजनतामा सकारात्मक सन्देश प्रवाह गर्न आवश्यक रहेको बताए । 

“...चालु आर्थिक वर्षमा राष्ट्रिय गौरवका आयोजनाहरू रूपान्तरणकारी तथा प्राथमिकता प्राप्त आयोजनाहरूको प्रभावकारी रूपमा अनुगमन गरी आयोजनालाई समयमा नै सम्पन्न गर्ने व्यवस्था मिलाउन जरुरी छ,” उनले भने । –न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १५:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !