site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संघीय निजामती ऐन संसद्‌मा प्रस्तुत गर्ने तयारीमा छौँ : प्रधानमन्त्री
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार संघीय निजामती ऐन संसद्‌मा प्रस्तुत गर्ने तयारीमा रहेको बताएका छन् । बिहीबार सिंहदरबारमा सरकारको अर्धवार्षिक समीक्षा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारले प्रत्येक मन्त्रालयसम्बद्ध राष्ट्रिय गौरवका आयोजनालगायत विकास निर्माण र सेवा प्रवाहका विषयमा तत्काल सुधार गरी आमजनतामा सकारात्मक सन्देश प्रवाह गर्न आवश्यक रहेको बताए । 

“...चालु आर्थिक वर्षमा राष्ट्रिय गौरवका आयोजनाहरू रूपान्तरणकारी तथा प्राथमिकता प्राप्त आयोजनाहरूको प्रभावकारी रूपमा अनुगमन गरी आयोजनालाई समयमा नै सम्पन्न गर्ने व्यवस्था मिलाउन जरुरी छ,” उनले भने । –न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १५:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement