site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
लघुकथाका नाममा ऐँजेरु र वनमारा फैलिरहेको टिप्पणी 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । साहित्यकार गोविन्द गिरी प्रेरणाको लघुकथाकृति ‘बिसौँ शताब्दीको अद्वितीय खेल’ लोकार्पित भएको छ । बुधबार आयोजित कार्यक्रममा साहित्यकार समालोचक प्रा.डा. दयाराम श्रेष्ठले कृति लोकार्पण गर्दै लघुकथा शुद्ध लेखिनु पर्नेमा जोड दिए ।

उनले लघुकथा लेखनका नाममा ऐँजेरु र वनमारा झार फैलिरहेको टिप्पणी गरे । मनोमानी पारामा लघुकथाको सिर्जना भइरहेकोमा उनले चिन्ता व्यक्त गरे ।
 
डा. श्रेष्ठले यसप्रति लघुकथाकारहरूलाई सचेत गराउनु पर्ने बेला आएको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १२:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC