site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
लघुकथाका नाममा ऐँजेरु र वनमारा फैलिरहेको टिप्पणी 
Global Ime bank

काठमाडौं । साहित्यकार गोविन्द गिरी प्रेरणाको लघुकथाकृति ‘बिसौँ शताब्दीको अद्वितीय खेल’ लोकार्पित भएको छ । बुधबार आयोजित कार्यक्रममा साहित्यकार समालोचक प्रा.डा. दयाराम श्रेष्ठले कृति लोकार्पण गर्दै लघुकथा शुद्ध लेखिनु पर्नेमा जोड दिए ।

उनले लघुकथा लेखनका नाममा ऐँजेरु र वनमारा झार फैलिरहेको टिप्पणी गरे । मनोमानी पारामा लघुकथाको सिर्जना भइरहेकोमा उनले चिन्ता व्यक्त गरे ।
 
डा. श्रेष्ठले यसप्रति लघुकथाकारहरूलाई सचेत गराउनु पर्ने बेला आएको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १२:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu