site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जाँचबुझ आयोगले सकेन छानबिन, फेरि १५ दिन समय थप्न सिफारिस
फाइल तस्बिर ।

काठमाडौं । अवैध सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले प्रतिवेदन लेखनका लागि थप समय मागेको छ । आयोगका अध्यक्ष डिल्लीराज आचार्यले  प्रतिवेदन लेखनलाई अन्तिम रूप दिन १५ दिनको समय लाग्ने भन्दै फागुन मसान्तसम्मको समय मागेका हुन् ।

सरकारले गएको असोज १५ मा आयोग गठन गरेको थियो । सुरुमा तीन महिनाको समय दिएर बनेको समितिले यसअघि नै दुई महिनाको समय थप गरिसकेको छ ।

आयोगले मागेको समय गृह मन्त्रालय हुँदै मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने हुन्छ । गएको साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६० किलो अवैध सुन बरामद भएपछि सरकारले उक्त आयोग बनाएको हो । आयोगले भेपमार्फत भएको सुन तस्करी प्रकरणबारे समेत छानबिन गरिरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १६:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro