site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जाँचबुझ आयोगले सकेन छानबिन, फेरि १५ दिन समय थप्न सिफारिस
फाइल तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । अवैध सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले प्रतिवेदन लेखनका लागि थप समय मागेको छ । आयोगका अध्यक्ष डिल्लीराज आचार्यले  प्रतिवेदन लेखनलाई अन्तिम रूप दिन १५ दिनको समय लाग्ने भन्दै फागुन मसान्तसम्मको समय मागेका हुन् ।

सरकारले गएको असोज १५ मा आयोग गठन गरेको थियो । सुरुमा तीन महिनाको समय दिएर बनेको समितिले यसअघि नै दुई महिनाको समय थप गरिसकेको छ ।

आयोगले मागेको समय गृह मन्त्रालय हुँदै मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने हुन्छ । गएको साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६० किलो अवैध सुन बरामद भएपछि सरकारले उक्त आयोग बनाएको हो । आयोगले भेपमार्फत भएको सुन तस्करी प्रकरणबारे समेत छानबिन गरिरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १६:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro