site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ऋण तिर्न एक खर्ब विनियोजन हुने, यस्ता छन् बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सार्वजनिक ऋणको दायित्व भुक्तानी गर्न सरकारले प्रत्येक वर्ष ठूलो रकम विनियोजन गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै अर्थमन्त्री महतले आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने प्रस्ताव पेस गर्दै यस्तो बताएका हुन् ।

Dabur Nepal
NIC Asia

अर्थमन्त्री महतले आगामी आर्थिक वर्ष थप एक खर्ब रुपैयाँभन्दा बढी रकम सार्वजनिक ऋणको भुक्तानीमा विनियोजन गर्नुपर्ने अवस्था रहेको बताएका हुन् ।

लगानीको प्रक्रियागत सरलीकरण, निजी क्षेत्रसँगको निरन्तर संवाद, पुँजीगत खर्चको प्रभावकारिताका लागि गरिएको निरन्तर पहल, मौद्रिक नीतिको लचकता एवं वित्त नीति र मौद्रिक नीति बीचमा तालमेलले अर्थतन्त्र सकारात्मक दिशातर्फ गइरहेको अर्थमन्त्रीको भनाइ छ ।

यस्तो छ विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको (पूर्णपाठ)

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १४:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro