राजनीति
![समाजवादी मोर्चाको बैठक बस्दै, के विषयमा हुँदै छ छलफल ?](https://12khari.top/uploads/posts/SamajBadi-Morcha-1708915610.jpg)
काठमाडौं । समाजवादी मोर्चाको बैठक बस्दै छ । बैठक आज बिहान ८ बजेपछि बस्ने बताइएको छ ।
बैठक नेकपाको कार्यालय बुद्धनगरमा बस्न लागेको हो । बैठकमा आगामी कार्यक्रमका बारेमा छलफल हुनेछ । समसामयिक राजनीतिका बारेमा पनि छलफल हुने मोर्चामा आबद्ध दलका नेताहरूले बताएका छन् ।
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८० ०८:३३
प्रतिक्रिया दिनुहोस्