बाह्रखरी फोटो

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा आयोजित त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग आठ विकेटले पराजित भयो । नेपालले घरमै भएको शृंखलाका चारमध्ये तीन खेलमा हारको खराब नतिजा आत्मसात् गर्यो ।
आइतबार उक्त खेल हेर्न ठूलो संख्यामा समर्थक कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुगेका थिए । कतिपय समर्थकले मैदानबाहिरको रुखमा चढेर जोखिम मोलेर समेत खेल हेरे ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: आइतबार, फागुन १३, २०८० १६:२५
प्रतिक्रिया दिनुहोस्