site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नारायणगढ–मुग्लिन सडकखण्ड आइतबारदेखि नियमित सञ्चालन हुने

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड आइतबारदेखि नियमित सञ्चालन हुने भएको छ ।

तुइन खाेलामा पुल निर्माणका लागि चट्टानी पहाड फुटाउने कामका लागि अहिले दिउँसो १२ बजेदेखि ४ बजेसम्म आवागमन बन्द हुँदै आएको छ ।

सडक डिभिजन भरतपुरले चट्टान फुटाउने काम अन्तिम चरणमा पुगेकाे जनाएको छ ।

अब आइतबारदेखि २४ सै घण्टा आवागमन खुला रहने नागढुंगा–मुग्लिन सडक याेजना (पश्चिम खण्ड)का सूचना अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  २१:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro