site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
हेटौँडामा महासंघ वाग्मती प्रदेश कार्यालयको शिलान्यास

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले हेटौँडामा महासंघ वाग्मती प्रदेश कार्यालयको शिलान्यास गरेका छन् ।

कार्यालय निर्माणले स्थानीय व्यावसायिक समूहका लागि दूरगामी प्रभाव सिर्जना गर्ने अपेक्षा गरएिको छ । व्यावसायिक निर्माण सम्पन्न भएपश्चात् आधुनिक कार्यालय, बैठक कोठा र सम्मेलनको सुविधा उपलब्ध हुने छ । उद्यमीहरू, स्टार्टअपहरू र स्थापति व्यवसायहरूले यी सुविधामार्फत व्यापार तथा व्यवसायलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्न, सहकार्य एवं सञ्जालका लागि प्रयोग गर्न सक्छन् ।

समारोहमा महासंघका अध्यक्ष ढकालले व्यापार प्रवर्धन र नेटवर्कङिको हब बन्ने लक्ष्य राखेको बताए ।

यसले स्थानीय उद्यमहरू र अन्तर्राष्ट्रिय साझेदारहरूबीचको सम्बन्धलाई बढावा दिन व्यापार मेलाहरू, उद्योग विशेष कार्यक्रमहरू र वाणिज्य शिखर सम्मेलनहरू आयोजना गर्ने छ ।

कार्यालयमा बिजनेस इन्क्यूबेटर र एक्सेलेटरका लागि ठाउँ छुट्याइने छ । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  २१:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro