site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘मान्छे काट्ने अपराधी छोड्न गणतन्त्र ल्याएको हो ?’ 

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक ललितपुरको गोदावरीमा जारी छ । बैठकमा प्रदेशगत रूपमा सहासमिति सदस्यहरुको प्रतिवेदनमाथिको छलफल जारी छ ।

छलफलको क्रममा आफ्नो धारणा राख्दै डोटी जिल्लाका महाधिवेशन प्रतिनिधि जितबहादुर खड्काले, ‘खुडाले काट्ने अपराधी छोड्न गणतन्त्र ल्याएको हो ?’ भनेर प्रश्न गरेका छन् । 

“खुडाले काट्ने मान्छे, जस्ता अपराधी छोड्न गणतन्त्र ल्याएको हो ?,” उनले प्रश्न गरे, “कानुन सबैलाई लाग्नुपर्छ । कानुन बनाउने नेतालाई नलाग्ने ? यो के हो काुनन सबैलाई एक हुनुपर्छ ।”

नेपाली कांग्रेसले सत्ता प्राप्ति गर्न अपराधीकरण गर्न नहुने उनले बताए । उनले डोटीबाट सदरमुकाम हटेकोमा क्षतिपूर्ति माग गरेका छन् । “अब राजधानी हट्यो त्यसको क्षतिपूर्ति दिनुपर्छ । त्यहाँको पीडालाई मेट्ने काम गर्नुपर्छ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १५:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro