site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
५० लाख चन्दा माग गर्दै व्यवसायीलाई धम्की दिने दुईजना पक्राउ

काठमाडौं । विभिन्न व्यक्तिलाई धम्की दिएर चन्दा संकलन गर्ने दुईजना पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कैलालीको टिकापुरका हृदयराज बोगटी र नुवाकोटको ककनीका नरहरि ढुंगाना छन् । एक व्यवसायीलाई ५० लाख रुपैयाँ चन्दा माग गर्दै धक्की दिएको उजुरीपछि उनीहरू पक्राउ परेका हुन् ।

उनीहरूको साथबाट प्रहरीले सुदूरपश्चिम प्रदेश–०१००९ प ६६१० नम्बरको मोटरसाइकल, चार थाना मोबाइल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को सहयोग रसिद समेत बरामद गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १८:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro