site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से १.७६ अंकले घट्यो 

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक मंगलबार झिनो अंकले घटेको छ । नेप्से १.७६ अंकले घटेर २०३३.०६ विन्दुमा बन्द भएको छ ।

यस दिन ३१४ धितोपत्रका ९३ लाख ४२ हजार ५४६ कित्ता सेयर तीन अर्ब ११ करोड ३५ लाख ५६ हजार ९७८ रुपैयाँमा किनबेच भएको छ ।

१३ उपसमूहमध्ये आठको समूहगत सूचक घटेको छ । पाँचवटाको समूहगत सूचक बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ  । 

बोटलर्स नेपाल र समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १५:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro