site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेप्से १.७६ अंकले घट्यो 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक मंगलबार झिनो अंकले घटेको छ । नेप्से १.७६ अंकले घटेर २०३३.०६ विन्दुमा बन्द भएको छ ।

यस दिन ३१४ धितोपत्रका ९३ लाख ४२ हजार ५४६ कित्ता सेयर तीन अर्ब ११ करोड ३५ लाख ५६ हजार ९७८ रुपैयाँमा किनबेच भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

१३ उपसमूहमध्ये आठको समूहगत सूचक घटेको छ । पाँचवटाको समूहगत सूचक बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ  । 

बोटलर्स नेपाल र समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १५:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC