site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपाल पुनर्बिमा कम्पनीले माग्यो प्रमुख कार्यकारी अधिकृतमा आवेदन  

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृतको पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

लिमिटेडमा रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने भएकाले दरखास्त माग गरिएको हो । 

Dabur Nepal
NIC Asia

न्यूनतम शैक्षिक योग्यता र अनुभव प्राप्त व्यक्तिले २१ दिनभित्र आवेदन दिन सक्नेछन् । 

11-1708304211.jpg
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  ०६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro