site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
न्युयोर्कको सबवे स्टेसनमा गोली चल्दा एकजनाको मृत्यु, पाँच घाइते

न्युयोर्क । न्युयोर्कको ब्रोंक्स कन्ट्री सबवे स्टेसनमा सोमबार साँझ गोली चल्दा एकजनाको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएको एबीसी न्युजले प्रहरीलाई उद्धृत गर्दै उल्लेख गरेको छ।

न्युयोर्कको प्रहरी विभाग ट्रान्जिट प्रमुख माइकल एम केम्परले दिएको जानकारीअनुसार अपराह्न करिब ४ः३० बजे गोली चलेको थियो ।

गोली लागेर घाइते भएका चार पुरुष र दुई महिलाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ३४ वर्षीय पुरुषको सेन्ट बर्नाबास अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । घटनाबारे अनुसन्धान जारी छ । रासस/एएनआई

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १२:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro