site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संसद्‌मा कानुन निर्माणको काममा ध्यान केन्द्रित गर्न पार्टीका सांसदलाई जसपाको निर्देशन
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले संसद्‌मा कानुन निर्माणको काममा ध्यान केन्द्रित गर्न पार्टीका सांसदहरूलाई निर्देशन दिएको छ । 

मंगलबार सिंहदरबारमा बसेको जसपा पार्टी संसदीय दलको बैठकले संसदको चालु अधिवेशनमा कानुन निर्माणको काममा केन्द्रित हुनेगरी संसद्का आफ्नो सशक्त उपस्थिति देखाउन पार्टीका सांसदहरूलाई निर्देशन दिएको हो ।

कानुन निर्माणको काममा पार्टीका सांसदहरूलाई केन्द्रित हुन बैठकले निर्देश गरेको प्रमुख सचेतक प्रदीप यादवले जानकारी दिए । बैठकमा सांसदहरूलाई संसद्ले जारी गरेको क्यालन्रअनुसार उपस्थित हुन पनि सचेत गराएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १८:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement