site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डिसहोमको एक्सन स्पोर्टस एचडी १ मा नेपाल र क्यानडाको खेल प्रसारण हुने
Tiktok banner adTiktok banner ad

काठमाडौं । डिसहोमको एक्सन स्पोर्टस एचडी १ मा नेपाल र क्यानडाको ‘बाइलेटिरियल सिरिज’ प्रसारण हुने भएको छ । क्रिकेट एसोसिएसन नेपालले आयोजना गर्न लागेको नेपाल र क्यानडाबीचको उक्त खेल डिसहोमको एक्सन स्पोर्टसमा प्रसारण गर्ने सहमति गरिएको हो ।

उक्त ओडीआईका खेलहरू त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फेब्रुअरीमै हुने बताइएको छ ।

नेपालको पहिलो र एक मात्र स्पोर्टस च्यानल एक्सन स्पोर्टसले किस्कीको पोखरामा जारी २३औँ संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण गरिरहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  २०:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro