site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायललाई अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न साउदीको आग्रह
Global Ime bank

काठमाडौं । साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहान अल साउदले इजरायललाई अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न आग्रह गरेका छन् । उनले इजिप्टका समकक्षी समेह शौकरीसँग कायरोमा संयुक्त पत्रकार सम्मेलनका क्रममा यस्तो टिप्पणी गरेका साउदीको स्वामित्वमा रहेको अल अरबिया न्युज च्यानलले जनाएको छ ।

उनीहरू दुवैले गाजापट्टीमा युद्धविराम गर्न आह्वान गरे । इजरायलले गाजाको मानवीय अवस्थाका बारेमा अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे)को निर्णयलाई अस्वीकार गरेकामा उनले अन्तर्राष्ट्रिय मानवीय कानुनहरू इजरायलमा जस्तै अरूलाई लागु हुनुपर्नेमा जोड दिए ।

साउदीले साउदी अरेबिया र अरू अरब राष्ट्रहरूले प्यालेस्टाइनी जनताको सुरक्षाका निम्ति दबाब जारी राख्ने जनाएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  ०९:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu