अर्थ व्यवसाय
-1706530961.jpg)
काठमाडौं । आईएमई पे ‘एच आरएम नेपाल कर्पोरेट एक्सिलेन्स’ अवार्डबाट सम्मानित भएको छ ।
कर्पाेरेट क्लब नेपालले प्रदान गर्दै आएको अवार्डअन्तर्गत फिनटेक समूहमध्येबाट ‘आईएमई पे कर्पोरेट एक्सिलेन्स’ अवार्डबाट सम्मानित भएको हो ।
कर्पाेरेट क्लब नेपालले कर्पाेरेट क्षेत्रका विभिन्न विधाहरूमा अवार्ड प्रदान गर्दै आइरहेको छ ।
प्रकाशित मिति: सोमबार, माघ १५, २०८० १८:०९
प्रतिक्रिया दिनुहोस्