site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रियसभा निर्वाचन : गण्डकीमा गठबन्धनका उमेदवार विजयी

काठमाडौं । गण्डकी प्रदेशमा राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उमेदवार विजयी भएका छन् । 

महिलातर्फ माओवादीकी मनरुपा शर्मा विजयी भएका छन् । 

अपांगता/अल्पसंख्यकतर्फ कांग्रेसका पदम परियार र खुलातर्फ कांग्रेसका किरणबाबु श्रेष्ठ विजयी भएका छन् । 

शर्माले तीन हजार ६६० मत पाए भने  परियारले तीन हजार ७७९ मतभार ल्याए । श्रेष्ठले तीन हजार ८०८ मतभार प्राप्त गरे । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro