site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रियसभा निर्वाचन : मधेसमा गठबन्धनका उमेदवार निर्वाचित

काठमाडौं । मधेस प्रदेशमा सत्ता गठबन्धनका उमेदवार निर्वाचित भएका छन् ।  सत्ता गठबन्धनबाट अन्यमा आनन्द ढुंगाना र महिलातर्फ जनता समाजवादी पार्टी (जसपा)की पूजा चौधरी निर्वाचित भएकी हुन् ।

ढुंगानाले सात हजार ३७० मतभार पाए भने जसपाकी चौधरीले सात हजार ९२९ मतभार ल्याएर निर्वाचित भएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १६:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro