site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मध्य सेनेगलमा सडक दुर्घटनामा १३ जनाको मृत्यु
फाइल तस्बिर : एएफपी ।

काठमाडौं । मध्य सेनेगलमा बस र कार ठोक्किँदा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

सेनेगल समाचार एजेन्सी (एपीएस)का अनुसार, मध्य सेनेगलको डिओरबेल क्षेत्रको नेबे गाउँनजिकै दुई सवारीसाधन एकापसमा ठोक्किएका थिए । दुर्घटनामा अरू १४ जना घाइते छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  ११:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro