site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पाकिस्तानविरुद्ध नेपालको १०० रन पूरा
Sarbottam CementSarbottam Cement

काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा पाकिस्तानविरुद्ध ब्याटिङ गरिरहेको नेपालले १०० रन पूरा गरेको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा नेपालले ३०.१ ओभरमा पाँच विकेट गुमाएर १०० रन पूरा गरेको हो । जारी खेलको ३१ ओभर समाप्त हुँदा नेपालले पाँच विकेट गुमाएर १०० रन जोडेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

हाल क्रिजमा गुल्सनकुमार झा र दीपक डुम्रे क्रमशः सात र एक रनमा खेलिरहेका छन् । त्यसअघि नेपालले विपिन रावललाई ३९, कप्तान देव खनाललाई २३, अर्जुन कुमाललाई ६, आकाश त्रिपाठीलाई ६ र उत्तम मगरलाई चार रनमा गुमाएको थियो ।

प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल हो । यसअघि पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग ६४ रनको हार व्यहोर्दा पाकिस्तानले अफगानिस्तानलाई १८१ रनले हराएको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १५:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement