site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
उद्धार टोली
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलनजिकबाट त्रिशूली नदीमा मंगलबार बिहान जीप खसेपछि उद्धारमा खटिएको सशस्त्र प्रहरीको गोताखोरसहितको टोली । नदीमा बीआर ०९ जसिी १४३९ नम्बरको भारतीय नम्बरप्लेटको जीप भेटिएको छ । कति यात्रु सवार थिए भन्ने यकिन हुन सकेको छैन । तस्बिर : कृष्ण आचार्य/रासस ।

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  ११:०८
प्रतिक्रिया दिनुहोस्