site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल–पाकिस्तान सम्बन्धबारे छलफल
SkywellSkywell

काठमाडौं । नेपालका लागि पाकिस्तानका राजदूत अबरर एच हास्मी र परराष्ट्र मन्त्रलयकी सचिव सेवा लम्सालबीच भेटवार्ता भएको छ ।

आज परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–पाकिस्तान सम्बन्धबारे छलफल भएको राजदूत हास्मीले ट्विटरमार्फत जानकारी दिएका छन् ।

KFC Island Ad
NIC Asia

उनका अनुसार भेटमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क), नेपाल–पाकिस्तानबीचको शिक्षा, व्यापार, पर्यटन, जलवायु परिवर्तनका क्षेत्रमा सहयोग बढाउने विषयमा छलफल भएको छ ।

साथै विद्यमान द्विपक्षीय संयन्त्रलाई पुनः सक्रिय तुल्याउने सम्बन्धमा छलफल भएको थियो ।

Royal Enfield Island Ad

राजदूत हास्मीले नवनियुक्त सचिव लम्साललाई पाकिस्तानका विदेश सचिव मुहम्मद साइरस क्बाजीले पठाएको पत्र हस्तान्तरण गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १९:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro