site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
साल्ट ट्रेडिङ कर्पाेरेसनको लाभांश घोषणा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेडले लाभांश घोषणा गरेको  छ । आर्थिक वर्ष २०७९/०८० को सञ्चित मुनाफाबाट सेयरधनीलाई चुक्तापुँजीको १५.७९ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले हालको चुक्तापुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १२:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement