site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक
फाइल तस्बिर ।

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको छ । बैठक शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ ।

बिहीबार पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत बैठकबारे जानकारी दिएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचनका लागि उमेदवार छनोटका विषयमा छलफल गर्ने कांग्रेसको तयारी गरेको छ ।

निर्वाचन आयोगले पुस २३ गते उमेदवारी दर्ताको मिति तोकेको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १६:२५
प्रतिक्रिया दिनुहोस्