site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
हरिबोल गजुरेलको राजीनामा स्वीकृत 
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ । 

मंसिर २० गतेबाट लागु हुनेगरी राजीनामा स्वीकृत भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । 

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव गजुरेलले मंसिर २० गते राजीनामा दिएका थिए । उनको राजीनामा होल्डमा राखिएको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १३:१६
प्रतिक्रिया दिनुहोस्