site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खैरो हिरोइनसहित पक्राउ परे योगेन्द्र खत्री

काठमाडौं । प्रहरीले लागुऔषध खैरो हिरोइनसहित योगेन्द्र खत्रीलाई पक्राउ गरेको छ ।

उदयपुर चौडण्डीगढी नगरपालिका–१ बेलटारका २६ वर्षीय खत्रीको साथबाट प्रहरीले ८२० मिलिग्राम खैरो हिरोइन बरामद गरेको हो ।

हिरोइनबाहेक उनको साथमा चार ग्राम १९० मिलिग्राम चरेस र १५ ट्याब्लेट इस्पास्मोसमेत फेला परेको छ ।

उदयपुरबाट नै पक्राउ परेका खत्रीमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १५:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro