देश

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव मोहम्मद गोलाम सरवारले परराष्ट्रसचिव सेवा लम्सालसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
मंगलबार सिंहदरबारस्थित परराष्ट्रसचिवको कार्यकक्षमा सो भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार भेटमा सार्क गतिविधिका विषयमा छलफल भएको थियो ।
प्रकाशित मिति: मंगलबार, पुस १७, २०८० १३:२६
प्रतिक्रिया दिनुहोस्