site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा । हात्तीको आक्रमणबाट शिवसताक्षी नगरपालिकामा आज बिहान एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी–११ दुधेका ४५ वर्षीय मेघराज राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

कार्यालयका प्रवक्ता खगेन्द्र रिजालका अनुसार  हात्तीले मध्यरातमा घर भत्काउन थालेपछि धपाउने क्रममा राईलाई आक्रमण गरेको र उनीको घटनास्थलमा मृत्यु भएको थियो । 

हात्तीको तोडफोडबाट एक लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । झापामा साउन यता हात्तीको आक्रमणबाट चारजनाको मृत्यु भइसकेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  ०८:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro