site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ताप्लेजुङमा हातहतियारसहित दुईजना पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । ताप्लेजुङमा हातहतियारसहित दुईजना पक्राउ परेका छन् । 

पाथीभरा याङवरक गाउँपालिका–१, त्रिवेणीस्थित जंगलबाट विभिन्न हातहतियारसहित सोही गाउँपालिका–१, सेसम्बु बस्ने २४ वर्षीय मौसम खिमदिम समेत दुईजनालाई पक्राउ परेका हुन् । 

विशेष सूचनाका आधारमा प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरीले उनीहरूलाई मंगलबार राति पक्राउ गरेको हो ।

उनीहरूको साथबाट दुई नाले भरुवा बन्दुक एक थान, एकनाले भरुवा बन्दुक एक थान, खुकुरी एक थान, मृगको सिङबाट बनेको गुलेली एक थान, मारेको कालिज एक वटा र भरुवा बन्दुकमा प्रयोग हुने विभिन्न सामाग्रीहरू समेत बरामद गरिएको जनाइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १४:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro