site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
दलहरूलाई सत्ता भागवण्डामा मात्र सहकार्य नगर्न प्रधानमन्त्रीको प्रस्ताव 
Dabur Nepal
NIC Asia

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले दलहरूलाई कार्यशैलीगत परिवर्तन गर्न प्रस्ताव गरेका छन् । 

मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सत्ताको भागवण्डा र सहकार्यका लागि मात्र शीर्ष नेताहरूबीच सहमति हुने कुरा बदलेर देशलाई अघि बढाउन सामूहिक पहल गर्नुपर्ने बताए ।

उनले विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्न र देशलाई व्यावसायिक संस्थाहरूमार्फत अघि बढाउने विषयमा पनि सहकार्यका लागि शीर्ष नेताहरूलाई आह्वान गरे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १७:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro