site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पर्यटनमन्त्री किरातीको राजीनामा माग्दै प्रदर्शन (तस्बिरहरू)
SkywellSkywell

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । नेपाल सनातन धर्म संस्कृति संगठनले मन्त्री किरातीका राजीनामा माग गर्दै काठमाडौंमा विरोध र्‍यालीसहित प्रदर्शन गरेको हो । 

सोमबार काठमाडौंको गौशालामा भेला भई धार्मिक गुरुहरूले र्‍यालीसहित संसद् भवन नयाँ बानेश्वर पुगी धर्ना कार्यक्रम गर्ने भनेपनि प्रहरीले निषेधित क्षेत्र भएको भन्दै प्रदर्शनकारीलाई संसद् भवन जान रोकेको थियोे ।

प्रदर्शनकारीहरूले संसद् भवन जान नपाएपछि बानेश्वरको सडकमा कोणसभा गर्दै मन्त्री किरातीको राजीनामा मागेका थिए । साथै धार्मिक क्षेत्रमा अधार्मिक नियुक्ति पनि खारेजको माग गरेका छन् । मन्त्री किरातीले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै मन्त्री पदमा बसिरहन योग्य नरहेको सहभागीहरूले बताएका छन् ।

KFC Island Ad
NIC Asia

हेर्नोस् तस्बिरहरू 

Sanatan-hindu20-1703500314.jpg

Royal Enfield Island Ad

Sanatan-hindu12-1703500312.jpg

Sanatan-hindu19-1703500314.jpg

Sanatan-hindu18-1703500314.jpg

Sanatan-hindu17-1703500314.jpg

Sanatan-hindu15-1703500313.jpg

Sanatan-hindu16-1703500313.jpg

Sanatan-hindu11-1703500312.jpg

Sanatan-hindu13-1703500312.jpg

Sanatan-hindu14-1703500312.jpg

Sanatan-hindu9-1703500311.jpg

Sanatan-hindu10-1703500311.jpg

Sanatan-hindu6-1703500310.jpg

Sanatan-hindu7-1703500310.jpg

Sanatan-hindu8-1703500310.jpg

Sanatan-hindu3-1703500309.jpg

Sanatan-hindu4-1703500309.jpg

Sanatan-hindu1-1703500308.jpg

Sanatan-hindu2-1703500308.jpg

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro