site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाग्लुङमा निःशुल्क आँखा शिविर, ८८६ जना लाभान्वित
फाइल तस्बिर ।

काठमाडौं । नेपाल नेत्रज्योति संघले बाग्लुङमा गरेको निःशुल्क आँखा शिविरबाट ८८६ जना लाभान्वित भएका छन् ।

धौलागिरी आँखा अस्पतालद्वारा सञ्चालन गरिएको तीन दिने शिविरमार्फत सेवा दिइएको हो । अस्पतालले पुस ५ गतेदेखि ७ गतेसम्म गलकोट नगरपालिका र बडीगाड गाउँपालिकामा शिविर सञ्चालन गरेको थियो ।

८८६ जनाको आँखा परीक्षण गर्दा २४ जनामा मोतिविन्दुको तत्काल शल्यक्रिया गर्नुपर्ने तथा २४ विद्यार्थीमा दृष्टीदोषको समस्या देखिएको अस्पताल व्यवस्थापक विनम लामिछानेले जानकारी दिए । शिविरबाट २५५ जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  ११:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro