site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आर्थिक विकासमा सूचना प्रविधि क्षेत्रको महत्त्वपूर्ण भूमिका : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको आर्थिक विकासमा सूचना प्रविधि क्षेत्रले महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

सूचना प्रविधि क्षेत्रको विकाका निम्ति सरकारले सकेसम्म योगदान गर्ने उनले उल्लेख गरे । कक्षा–१२ पछि विदेश जाने चलनलाई रोक्दै सूचना प्रविधिमा युवालाई स्वदेशमा नै परिचालन गर्नुपर्नेमा उनले जोड दिए ।

सरकारले आईटी नीति बजेटमार्फत व्यावहारिक कार्यान्वयनतर्फ लगिएको जानकारी दिँदै ५० प्रतिशतभन्दा थोरै कर लगाउने व्यवस्था गरिएको उनले बताए ।

राज्यले दिएको सुविधाले आईटी बिजनेस बढाउन मद्दत पुग्ने पनि मन्त्री डा. महतले बताए । आउँदा दिनमा आईटी नीति अझ सहज हुने उनको भनाइ छ । हिमालयन टेली भ्वाइस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  १४:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro