site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सशस्त्र प्रहरीले पश्चिम रुकुमका भूकम्प प्रभावितका लागि निर्माण गर्‍यो १६ अस्थायी टहरा 

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले पश्चिम रुकुमका भूकम्प प्रभावितका लागि हालसम्म १६ वटा अस्थायी टहरा निर्माण गरेको छ । जस अन्तर्गत चौरजहारी नगरपालिकामा ९ र त्रिबेणि गाउँपालिकामा सातवटा निर्माण गरिएका छन् ।

एकल महिला, अपांगता भएका, बृद्धअवस्थाका, बिरामी, विपन्न र सुत्केरीलाई प्राथमिकतामा राखेर अस्थायी आवास निर्माण गरिएको हो । एकल महिलाका लागि पाँच, अपांगता भएकाको चार, बृद्धअवस्थाको तीन, बिरामीको तीन र विपन्न तथा सुत्केरीको लागि एक/एकवटा अस्थायी आवास निर्माण सम्पन्न भएका सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए  । 

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  ०९:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro