site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सशस्त्र प्रहरीले पश्चिम रुकुमका भूकम्प प्रभावितका लागि निर्माण गर्‍यो १६ अस्थायी टहरा 
Dabur Nepal
NIC Asia

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले पश्चिम रुकुमका भूकम्प प्रभावितका लागि हालसम्म १६ वटा अस्थायी टहरा निर्माण गरेको छ । जस अन्तर्गत चौरजहारी नगरपालिकामा ९ र त्रिबेणि गाउँपालिकामा सातवटा निर्माण गरिएका छन् ।

एकल महिला, अपांगता भएका, बृद्धअवस्थाका, बिरामी, विपन्न र सुत्केरीलाई प्राथमिकतामा राखेर अस्थायी आवास निर्माण गरिएको हो । एकल महिलाका लागि पाँच, अपांगता भएकाको चार, बृद्धअवस्थाको तीन, बिरामीको तीन र विपन्न तथा सुत्केरीको लागि एक/एकवटा अस्थायी आवास निर्माण सम्पन्न भएका सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए  । 

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  ०९:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro