site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पश्चिमी मंगोलियाको तापक्रम माइनस ५० डिग्री सेल्सियस

काठमाडौं । पश्चिमी मंगोलियाको तापक्रम माइनस ५० डिग्री सेल्सियसमा झरेको छ । यस वर्षकै यो सबैभन्दा बढी चिसो भएको देशको मौसम अनुगमन एजेन्सीले जनाएको छ ।

गएको हप्ताको प्रारम्भदेखि रुसको साइबेरियाबाट सुरु भएको चिसो मंगोलियाका अधिकांश स्थानमा रहेको छ । चिसो लहर आज पनि जारी रहने अनुमान गरिएको छ ।

मौसम एजेन्सीका अनुसार सन् १९९६ डिसेम्बर २६ मा मंगोलियाको इतिहासमा सबैभन्दा चिसो मापन गरिएको थियो । त्यस दिन तापक्रम माइनस ५५.६ डिग्रीमा झरेको थियो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १२:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro