site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
प्रकृतिमाथिको मानवीय स्वार्थले निम्तिएको विनाश (तस्बिरहरू) 

काठमाडौं । प्रकृतिको दोहन पछिल्लो समय बढेको छ । प्रकृतिको दोहन बढ्दा मानव सभ्यता नै संकटमा पर्न थालेको छ । प्रकृतिलाई जोगाउन र यसका सबै संरचना अनुकूल वातावरण बनाउन अनेक प्रतिवद्धता भएका छन् । ‘क्योटो सम्मेलन’देखि पेरिस सम्झौतासम्म भएका छन् । तर न जलवायु परिवर्तन रोकिएको छ न त प्रकृतिको दोहन नै कम भएको छ । विश्व औद्योगिकीकरणको अभियान थालिएपछि वातावरणीय सन्तुलन बिग्रन थालेको हो । आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालले खिचेका प्रकृति दोहनसम्बन्धी यी तस्बिरहरू ।

13-1702708128.jpg

12-1702708100.jpg

3-1702708005.jpg

4-1702708043.jpg

7-1702708054.jpg

5-1702708044.jpg

6-1702708044.jpg

1-1702708043.jpg

8-1702708054.jpg

9-1702708059.jpg

11-1702708062.jpg

10-1702708062.jpg

प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  १२:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro