site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
 कांग्रेस केन्द्रीय समिति बैठक पुस १२ गते 

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पुस १२ गते बस्ने भएको छ । शुक्रबार कार्यसम्पदान समितिको बैठकपछि प्रवक्ता प्रकाशशरण महतले केन्द्रीय समिति बैठक पुस १२ गतेदेखि बस्ने जानकारी दिए । 

उनका अनुसार बैठकमा राष्ट्रियसभाको चुनावबारे पनि छलफल हुनेछ ।

कांग्रेसले महासमिति बैठक फागुन ७–१० गतेसम्मका लागि सारेको छ । राष्ट्रियसभाको निर्वाचनका कारण महासमिति बैठक सारिएको डा. महतले जानकारी दिए । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १४:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro