site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
काठमाडौंको न्युरोडनजिकै आगलागी (तस्बिरहरू)

काठमाडौं । काठमाडौंको न्युरोडनजिकै चिकमुघ गल्लीमा आगलागी भएको छ । पुराना तीन घरमा आगलागी भएको स्थानीयले बताएका छन् । शुक्रबार बिहान एउटा घरको कोठामा लागेको आगो फैलिँदै तीन वटा घरमा पुगेको थियो । सानो गल्लीभित्र आगो लागेका कारण दमकल छिर्न सकेको थिएन । आगो नेपाली सेना, नेपाल प्रहरी लगायतले नियन्त्रणमा लिएको बताइएको छ ।  

Aaglagi-Ktm-(10)-1702623969.jpg

Aaglagi-Ktm-(11)-1702623969.jpg

Aaglagi-Ktm-(8)-1702623968.jpg

Aaglagi-Ktm-(9)-1702623968.jpg

Aaglagi-Ktm-(6)-1702623967.jpg

Aaglagi-Ktm-(4)-1702623966.jpg

Aaglagi-Ktm-(5)-1702623966.jpg

Aaglagi-Ktm-(3)-1702623965.jpg

Aaglagi-Ktm-(2)-1702623965.jpg

प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८०  १२:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro