site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अबदेखि यी २५ सेवामा हडताल गर्न नपाइने (सूचीसहित)

काठमाडौं । सरकारले विभिन्न २५ वटा सेवामा हडताल गर्न निषेध गरेको छ । बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले विभिन्न २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गरिएको जनाएको हो ।

सरकारले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी २५ वटा सेवामा हडताल गर्न निषेध गरेको हो ।

Dabur Nepal
NIC Asia

निषेध गरिएका आवश्यक सेवा क्षेत्रमा डाँक, तार वा टेलिफोन सेवा, जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसार पसार गर्ने यातायात सेवादेखि इन्टरनेट सेवासम्म छन् । 

कुन सेवामा हडताल गर्न पाइँदैन ?

आवश्यक-सेवामा-हडताल-निषेध-सम्बन्धी-सूचना-४२-८-२४_page-0001-1702572195.jpg

आवश्यक-सेवामा-हडताल-निषेध-सम्बन्धी-सूचना-४२-८-२४_page-0002-1702572195.jpg

आवश्यक-सेवामा-हडताल-निषेध-सम्बन्धी-सूचना-४२-८-२४_page-0003-1702572196.jpg

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  २२:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro