site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वालेट प्रयोगकर्ता दुई करोड पाँच लाख, २० अर्बको कारोबार
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपालमा भुक्तानीका लागि डिजिटल वालेट प्रयोगकर्ताको संख्या दुई करोड पाँच लाख ६७ हजार ४०१ पुगेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिक महिनामा विभिन्न वालेटहरूमार्फत २० अर्ब २४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

हाल देशमा २७ वटा भुक्तानी सेवा प्रदायक रहेका छन् ।

यस्तै, कनेक्ट आईपीएस प्रयोगकर्ताको संख्या ११ लाख ७० हजार ८५५ पुगेको छ । कात्तिक महिनामा कनेक्ट आईपीएसबाट मात्रै तीन खर्ब ४९ अर्बभन्दा बढीको कारोबार भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १८:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro